Dear valued customers,
Due to the restriction in mobility to our gas vehicle between 9AM to 11AM and 4PM to 6PM, we are unable to provide gas home delivery service in some areas.
We’re going to provide services to limited areas for now and we’ll continue to work to bring back services to remaining areas soon. We’re sorry for the inconvenience created by this change.
– Pick N Drop family
आदरनीय ग्राहक महानुभावहरु,
ट्राफिक नियममा आएको परिवर्तन ले हामीले सेवा दिने ग्यासको गाडी बिहान ९ देखि ११ बजेसम्म तथा बेलुकी ४ बजे बाट ६ बजेसम्म संचालनमा रोक लगाईएको छ। यसले गर्दा हामीले नियमित पुर्याउदै आएको ग्यासको होम डेलिभरी सेवा प्रभावित भएको छ।
हाललाई हामीले सिमित क्षेत्रमा मात्र हाम्रो सेवा सुचारु गरी बाकी क्षेत्रमा शिघ्र सेवा सुचारु गर्ने प्रयासरत रहेको जानकारी गराउदछौ । यसले गर्दा ग्राहक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ।
– पिक एण्ड ड्रप परिवार