We've received your order. Thank you very much for ordering with us. It takes 3-4 days for us to deliver if your location is within our delivery area. We'll inform you before your delivery. Thank you.
तपाईको अर्डर हाम्रो सिस्टममा रेकर्ड भएको छ । अर्डर गर्नु भएकोमा धन्यवाद । तपाईले राख्नु भएको ठेगाना हामीले डेलिभरी गर्ने अरियामा पर्छ भने हामी तपाईलाई ३-४ दिन मा डेलिभरी दिनेछौ । डेलिभरी गर्नु अघि ग्राहक प्रतिनिधिले तपाईलाई सम्पर्क गर्नु हुनेछ । धन्यावाद ।

Our delivery areas / हामीले डेलिभरी गर्ने अरियाहरु:

Lalitpur and Kathmandu: All area inside ringroad, 1km outside ringroad and Pepsicola. Bhaktapur: Lokanthali, Kaushaltar, Gathaghar, Naya Thimi, Balkot and Radhe-radhe. Radhe-radhe is our end location.

ललितपुर तथा काठमाण्डौ: रिङ्गरोड भित्रको सम्पूर्ण स्थानहरु, रिड्गरोड बाहिर १ कि.मी. सम्मको दुरी एवम् पेप्सीकोला, भैसेपाटी, हात्तिवन र धापाखेल जेम्स् स्कुल सम्म। भक्तपुर: लोकन्थली, कौशलटार, गठ्ठाघर, नया ठिमी, बालकोट र राधे-राधे। राधे-राधे हाम्रो अन्तिम विन्दु हो ।